जीवन आशाहरूमा उभिन सक्छ


  •    गजल✍️

जीवन आशाहरुमा उभिन,सक्छ !
समयले पनि परीक्षा लिन, सक्छ !!

आफ्ना हरु अप्ठ्यारोमा टाढा हुन्छन्
एकै आँट गर  मित्रता टुंगिन,सक्छ !!

पानी त बाफ बनेर आकाशमा पुग्छ
जाबो मान्छेको मन भड्किन, सक्छ !

पाईला पाइलामा सम्हालिनु मेरो मित्र
तिम्रा इच्छाहरू को गला रेटिन,सक्छ !

Comments

Post a Comment

Thank You 🙏