कोरोना महामारी र हाम्रो अवस्था - गजल बाट
🌸 गजल 🌺
समयले संकटमा ल्याएर, परीक्षा लियो !
बाँच्न मुस्किल बनाएर, परीक्षा लियो !!
त्यसै त मान्छेहरूको मन टाढिएको थियो
समधान नै एकान्त हो बुझाएर,परीक्षा लियो !
मान्छेले जती प्रगतीको शिखर चुम्ने पनि
आज प्रकृतिले फाइदा उठाएर,परीक्षा लियो !!
ठूलो घमण्ड थियो यो सभ्यता सग आफ्नो
एकपटक सोच्न वाध्य गराएर, परीक्षा लियो !
Follow on Facebook:
ttps://m.facebook.com/Bigyan-Dahal-2046714802310661/
Follow on Twitter:
https://mobile.twitter.com/home
समयले संकटमा ल्याएर, परीक्षा लियो !
बाँच्न मुस्किल बनाएर, परीक्षा लियो !!
त्यसै त मान्छेहरूको मन टाढिएको थियो
समधान नै एकान्त हो बुझाएर,परीक्षा लियो !
मान्छेले जती प्रगतीको शिखर चुम्ने पनि
आज प्रकृतिले फाइदा उठाएर,परीक्षा लियो !!
ठूलो घमण्ड थियो यो सभ्यता सग आफ्नो
एकपटक सोच्न वाध्य गराएर, परीक्षा लियो !
Follow on Facebook:
ttps://m.facebook.com/Bigyan-Dahal-2046714802310661/
Follow on Twitter:
https://mobile.twitter.com/home

Comments
Post a Comment
Thank You 🙏