के गर्छौ ?
#गजल ❤️
साँचेर यो जवानी,के गर्छौ !
एक्लो जिन्दगानी, के गर्छौ !
~
आऊ रहर हरु पूरा गरौँ
भागेर अब सानी,के गर्छौ !
~
हतार दुवैलाई भएको हो
अरु थप आनाकानी,के गर्छौ !
~
हुन्छ भन,मनाउँछु सबैलाई
यो ज्यान सग बैमानी,के गर्छौं !
साँचेर यो जवानी,के गर्छौ !
एक्लो जिन्दगानी, के गर्छौ !
~
आऊ रहर हरु पूरा गरौँ
भागेर अब सानी,के गर्छौ !
~
हतार दुवैलाई भएको हो
अरु थप आनाकानी,के गर्छौ !
~
हुन्छ भन,मनाउँछु सबैलाई
यो ज्यान सग बैमानी,के गर्छौं !

Comments
Post a Comment
Thank You 🙏