कविता : सपना
कविता :
सपना
उम्रिन र टुट्न
समय लाग्दैन,
किनकि,सपनाको मन
कमलो हुन्छ,
थाहै नपाई,
खुम्चिन्छ, भाचिन्छ !!
यदि सपनाको मन
कठोर भयो भने,
यसले दिन,रात भन्दैन
घाम,पानी र संघर्ष
आदत बनिसक्छ !!
सपना,
हामी ज्यूँदै हुनुको
प्रमाण हो,
न सम्हालिन्छ, न टुंगिन्छ नै !!
Facebook Page:h //m.facebook.com/Bigyan-Dahal-2046714802310661
Twitter Link:
https://mobile.twitter.com/home
सपना
उम्रिन र टुट्न
समय लाग्दैन,
किनकि,सपनाको मन
कमलो हुन्छ,
थाहै नपाई,
खुम्चिन्छ, भाचिन्छ !!
यदि सपनाको मन
कठोर भयो भने,
यसले दिन,रात भन्दैन
घाम,पानी र संघर्ष
आदत बनिसक्छ !!
सपना,
हामी ज्यूँदै हुनुको
प्रमाण हो,
न सम्हालिन्छ, न टुंगिन्छ नै !!
Facebook Page:h //m.facebook.com/Bigyan-Dahal-2046714802310661
Twitter Link:
https://mobile.twitter.com/home

Comments
Post a Comment
Thank You 🙏